2 Chronicles 2:12 Image in Nepali
हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ।
हूरामलेयोपनिभने,“इस्राएलकापरमप्रभुपरमेश्वरकोस्तुतिगर्नुहोस्।उहाँलेस्वर्गअनिपृथ्वीकोसृजनागर्नुभयो।उहाँलेराजादाऊदलाईएकबुद्धिमानछोरादिनुभयो।सुलेमानबुद्धिमानीअनिसमझदारीहुनुहुन्छ।तपाईंलेपरमप्रभुकोनिम्तिमन्दिरनिर्माणगर्नुहुँदैछ।तपाईंलेआफ्नैनिम्तिपनिराज-महलनिर्माणगर्नुहुँदैछ।
2 Chronicles 2:12 Picture in Nepali