2 Chronicles 13:9 Image in Nepali
तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ-’ती झुट्टा देवताहरूको सेवा गर्ने पूजाहारी।’
तिमीलेपरमप्रभुकापूजाहारीहरूलाईनिकालीबाहिरगर्यौ,जोहारूनकासन्तानहरूथिए।अनितिमीलेलेवीहरूलाईनिकालीबाहिरगर्यौ।त्यसपछितिमीले,पृथ्वीकाहरेकराष्ट्रलेजस्तैआफ्नैपूजाहारीहरूछान्यौ।अनिअहिलेकुनैपनिव्यक्तिजसलेएउटाबाछाअनिसातवटाभेंडाल्याउनेछ,त्योपूजाहारीहुनसक्छ-’तीझुट्टादेवताहरूकोसेवागर्नेपूजाहारी।’
2 Chronicles 13:9 Picture in Nepali