Bible

1 Peter 2:20 Image in Nepali

तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ।

तरतिम्रोकुकर्ममायदितिमीसजायपाउँछौअनित्योतिमीसहन्छौत्यसमातिम्रोप्रशंसागर्नेकुनैकारणहुँदैन।तरतिमीलेसुकर्मगरेकोमापनियदितिमीलाईसजायदिइयोअनितिमीलेधैर्यधारणगर्यौभने,तबत्यसलेपरमेश्वरलाईखुशीतुल्याउनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Peter 2:20 Picture in Nepali