Bible

1 Chronicles 3:2 Image in Nepali

साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए। काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।

साहिंलाछोराअब्शालोमथिए।तिनकीआमातल्मैकीछोरीमाकाथिइन्।तल्मैगशूरकाराजाथिए।काँहिलाछोराअदोनियाहथिए।तिनकीआमाहग्गीतथिइन्।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Chronicles 3:2 Picture in Nepali