Mark 9:10 तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।
Mark 9:10 in Other Translations
King James Version (KJV) And they kept that saying with themselves, questioning one with another what the rising from the dead should mean.
American Standard Version (ASV) And they kept the saying, questioning among themselves what the rising again from the dead should mean.
Bible in Basic English (BBE) And they kept the saying, questioning among themselves what the coming back from the dead might be.
Darby English Bible (DBY) And they kept that saying, questioning among themselves, what rising from among [the] dead was.
World English Bible (WEB) They kept this saying to themselves, questioning what the "rising from the dead" meant.
Young's Literal Translation (YLT) and the thing they kept to themselves, questioning together what the rising out of the dead is.
And
καὶ
kai
kay
the
τὸν
ho
oh
that saying
λόγον
logos
LOH-gose
they kept
ἐκράτησαν
krateō
kra-TAY-oh
with
πρὸς
pros
prose
themselves,
ἑαυτοὺς
heautou
ay-af-TOO
questioning one with another
συζητοῦντες
syzēteō
syoo-zay-TAY-oh
what
τί
tis
tees
should mean.
ἐστιν
esti
ay-STEE
the
τὸ
ho
oh
from
ἐκ
ek
ake
dead
νεκρῶν
nekros
nay-KROSE
rising
ἀναστῆναι
anistēmi
ah-NEE-stay-mee
Read Full Chapter :
Mark 9
Cross Reference
उत्पत्ति 37:11
यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
मत्ती 16:22
येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”
मर्कूस 9:32
तर चलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।
लूका 2:50
तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।
लूका 18:33
तिनीहरुले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।”
लूका 24:7
उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”
लूका 24:25
तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।
यूहन्ना 2:19
येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
यूहन्ना 12:16
येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।
यूहन्ना 12:33
उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।
यूहन्ना 16:17
कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ ‘त्यसो जब भन्नुहुन्छ म पिताकहाँ जादैछु त्यसको अर्थ के हो?”
यूहन्ना 16:29
तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो भुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन।
प्रेरित 17:18
उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।