Daniel 7:9 Image in Nepali
“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।
“मैलेहेर्दाहेर्दैत्यसकोठाउँमासिंहासनराखियोअनित्यसमाप्राचीनराजाबस्नुभयो।उहाँलेहिँउजस्तोसेतोलुगालगाउनुभएकोथियो,अनिकपालसेतोऊनजस्तोथियो।उहाँकोसिंहासनबलिरहेकोआगोकोज्वालाजस्तैथियोरत्यसकोचक्काहरूदन्केकोआगोजस्ताथिए।
Daniel 7:9 Picture in Nepali