Daniel 3:2 Image in Nepali
तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।
तबराजानबूकदनेस्सरलेविभिन्नप्रान्तकासबैराज्यपाल,शासक,सल्लाहकार,कोषाध्यक्ष,न्यायधीशहरू,अधिकारीहरूरप्रान्तकासबैराज-कर्मचारीहरूलाईउनलेस्थापितगरेकोमूर्तिसमक्षसमर्पणहुनभेलाहुनुभनीआदेशदिए।
Daniel 3:2 Picture in Nepali