Bible

1 Peter 3:20 Image in Nepali

ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।

तीआत्माहरुतिनीहरुहुन्जसलेनूहकोसमयमापरमेश्वरकोआज्ञापालनगर्नअस्वीकारगरेकाथिए।परमेश्वरलेतिनीहरुलाईधैर्यसितप्रतिक्षागरिरहनुभएकोथियोजुनबेलानूहलेजहाजबनाइरहेकाथिए।केवलजम्माआठजनात्यसजहाजमाबाँचेकाथिए।तीमानिसहरुलाईपानीलेबचाएकोथियो।
Click consecutive words to select a phrase. Click again to deselect.

1 Peter 3:20 Picture in Nepali