Matthew 4:24 Image in Nepali
उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।
उहाँकोकीर्तिसिरियाभरिफिंजियो,अनिमानिसहरूलेशारीरिकरूपलेरोगीभएकासबैरोगीहरूलाईउहाँकहाँल्याउनथाले।तीरोगीमानिसहरूअनेकप्रकारकारोगरकष्टलेपीडितथिए।कतिजनामानिसहरूएकदमैनराम्रारोगलेपीडितथिएभनेकतिजनाभूत-प्रेतरपिशाचलागेकाहरूथिए।कतिजनाछारेरोगलागेकाहरूरकतिजनापक्षवातभएकाहरूथिए।येशूलेतिनीहरूसबैलाईनिकोपार्नुभयो।
Matthew 4:24 Picture in Nepali