Matthew 21:21 Image in Nepali
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ।
येशूलेभन्नुभयो,“मतिमीहरूलाईसाँचोभन्दछु।यदितिमीहरूमाविश्वासछरत्यसमाशंकाछैनभने,मैलेजस्तैतिमीहरूलेपनिगर्नसक्नेछौ।तिमीहरूलेत्योभन्दाधेरैगर्नसक्नेछौ।तिमीलेयसपहाडलाईभन्नसक्छौ,‘एपहाडजाअनिसमुद्रमाखस।’यदितिमीहरूमाविश्वासभए,तिमीहरूलेभनेजस्तैहुनेछ।
Matthew 21:21 Picture in Nepali