Bible

Matthew 21:19 Image in Nepali

उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।

उहाँलेबाटोकोकिनारमात्यसनेभाराकोरूखदेख्नुभयो।येशूलेनेभाराकोरूखकोछेउमागएरउहाँलेकेहीफलखानेइच्छागर्नुभयो।तरत्योनेभाराकोरूखमात्यसमाखानेफलकेहीथिएन।त्यहाँपातैपातमात्रथिए।अनियेशूलेत्योरूखलाईभन्नुभयो,“अबउप्रान्ततँमाफललाग्नेछैन।”अचानकत्योरूखओइलायोमर्यो।
Click consecutive words to select a phrase. Click again to deselect.

Matthew 21:19 Picture in Nepali