Luke 24 - YLT (Nepali)
1 And on the first of the sabbaths, at early dawn, they came to the tomb, bearing the spices they made ready, and certain `others' with them,हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।
2 and they found the stone having been rolled away from the tomb,चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए।
3 and having gone in, they found not the body of the Lord Jesus.तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्।
4 And it came to pass, while they are perplexed about this, that lo, two men stood by them in glittering apparel,जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।
5 and on their having become afraid, and having inclined the face to the earth, they said to them, `Why do ye seek the living with the dead?ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ?
6 he is not here, but was raised; remember how he spake to you, being yet in Galilee,येशू यहाँ छैन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?
7 saying -- It behoveth the Son of Man to be delivered up to the hands of sinful men, and to be crucified, and the third day to rise again.'उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”
8 And they remembered his sayings,तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।
9 and having turned back from the tomb told all these things to the eleven, and to all the rest.ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घटनाहरू बारे तिनीहरूले भने।
10 And it was the Magdalene Mary, and Joanna, and Mary of James, and the other women with them, who told unto the apostles these things,ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घटनाहरू सुनाए।
11 and their sayings appeared before them as idle talk, and they were not believing them.तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्।
12 And Peter having risen, did run to the tomb, and having stooped down he seeth the linen clothes lying alone, and he went away to his own home, wondering at that which was come to pass.तर पत्रुस जुरूक्कै उठ्यो अनि चिहान तिर दगुरयो। त्यो निहुरियो अनि हेरयो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो।
13 And, lo, two of them were going on during that day to a village, distant sixty furlongs from Jerusalem, the name of which `is' Emmaus,त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय:साढे तीन कोश टाढा पर्थ्यो।
14 and they were conversing with one another about all these things that have happened.तिनीहरूले घटेका ती सब घटनाहरू बारे कुरा गरिरहेका थिए।
15 And it came to pass in their conversing and reasoning together, that Jesus himself, having come nigh, was going on with them,जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसंगै हिंडनु भयो।
16 and their eyes were holden so as not to know him,तर ती दुई जनालाई येशूले चिन्नु दिनु भएको थिएन।
17 and he said unto them, `What `are' these words that ye exchange with one another, walking, and ye are sad?'त्यसपछि येशूले भन्नुभयो, ‘तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?”ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।
18 And the one, whose name was Cleopas, answering, said unto him, `Art thou alone such a stranger in Jerusalem, that thou hast not known the things that came to pass in it in these days?'तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घटनाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”
19 And he said to them, `What things?' And they said to him, `The things about Jesus of Nazareth, who became a man -- a prophet -- powerful in deed and word, before God and all the people,येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो।” उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।
20 how also the chief priests and our rulers did deliver him up to a judgment of death, and crucified him;तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए।
21 and we were hoping that he it is who is about to redeem Israel, and also with all these things, this third day is passing to-day, since these things happened.हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घटनाहरू घटे। यी सब घटना घटेको आज तेस्रो दिन हो।
22 `And certain women of ours also astonished us, coming early to the tomb,तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए।
23 and not having found his body, they came, saying also to have seen an apparition of messengers, who say he is alive,तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदुतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ!
24 and certain of those with us went away unto the tomb, and found as even the women said, and him they saw not.'त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”
25 And he said unto them, `O inconsiderate and slow in heart, to believe on all that the prophets spake!तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।
26 Was it not behoving the Christ these things to suffer, and to enter into his glory?'ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।”
27 and having begun from Moses, and from all the prophets, he was expounding to them in all the Writings the things about himself.त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।।
28 And they came nigh to the village whither they were going, and he made an appearance of going on further,जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ।
29 and they constrained him, saying, `Remain with us, for it is toward evening,' and the day did decline, and he went in to remain with them.तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!”तब उहाँ तिनीहरूसंग बस्नु राजी हुनु भयो।
30 And it came to pass, in his reclining (at meat) with them, having taken the bread, he blessed, and having broken, he was giving to them,येशू जब मेचमा उनीहरूसंग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो।
31 and their eyes were opened, and they recognized him, and he became unseen by them.त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो।
32 And they said one to another, `Was not our heart burning within us, as he was speaking to us in the way, and as he was opening up to us the Writings?'ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसंग बात गर्नु हूँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाँचित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँचो अर्थ खोलिरहनु भएको थियो।”
33 And they, having risen up the same hour, turned back to Jerusalem, and found gathered together the eleven, and those with them,तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
34 saying -- `The Lord was raised indeed, and was seen by Simon;'“प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”
35 and they were telling the things in the way, and how he was made known to them in the breaking of the bread,त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।
36 and as they are speaking these things, Jesus himself stood in the midst of them, and saith to them, `Peace -- to you;'जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
37 and being amazed, and becoming affrighted, they were thinking themselves to see a spirit.तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
38 And he said to them, `Why are ye troubled? and wherefore do reasonings come up in your hearts?तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शंका गर्छो?
39 see my hands and my feet, that I am he; handle me and see, because a spirit hath not flesh and bones, as ye see me having.'मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैन।
40 And having said this, he shewed to them the hands and the feet,तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
41 and while they are not believing from the joy, and wondering, he said to them, `Have ye anything here to eat?'तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्भित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?”
42 and they gave to him part of a broiled fish, and of an honeycomb,तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।
43 and having taken, he did eat before them,त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।
44 and he said to them, `These `are' the words that I spake unto you, being yet with you, that it behoveth to be fulfilled all the things that are written in the Law of Moses, and the Prophets, and the Psalms, about me.'उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
45 Then opened he up their understanding to understand the Writings,त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोली दिनु भयो।
46 and he said to them -- `Thus it hath been written, and thus it was behoving the Christ to suffer, and to rise out of the dead the third day,उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।
47 and reformation and remission of sins to be proclaimed in his name to all the nations, beginning from Jerusalem:तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्।
48 and ye -- ye are witnesses of these things.यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ।
49 `And, lo, I do send the promise of my Father upon you, but ye -- abide ye in the city of Jerusalem till ye be clothed with power from on high.'सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपउरूञ्जेल यहाँ यरूशलेममा नै र्पखिरहो।”
50 And he led them forth without -- unto Bethany, and having lifted up his hands he did bless them,येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51 and it came to pass, in his blessing them, he was parted from them, and was borne up to the heaven;उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।
52 and they, having bowed before him, did turn back to Jerusalem with great joy,चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम र्फकिए। तिनीहरू अत्यन्तै खुशी थिए।
53 and were continually in the temple, praising and blessing God. Amen.सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।
Nepali Bible