Luke 13:1 Image in Nepali
त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।
त्यसबेलाकोहीमानिसहरूयेशूसँगथिए।तीमानिसहरूलेगालिलकामानिसहरूकोविषयमाएउटाकथायेशूलाईसुनाए।पिलातसलेकतिपयमानिसहरूलाईउपासनागरिरहेकोबेलामारेकाथिए।पिलातसलेतीमानिसहरूकोरगतपरमेश्वरलाईबलिदानचढाएकोपशुहरूकोरगतसितमिसाए।
Luke 13:1 Picture in Nepali