John 13:27 जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!”
John 13:27 in Other Translations
King James Version (KJV) And after the sop Satan entered into him. Then said Jesus unto him, That thou doest, do quickly.
American Standard Version (ASV) And after the sop, then entered Satan into him. Jesus therefore saith unto him, What thou doest, do quickly.
Bible in Basic English (BBE) And when Judas took the bread Satan went into him. Then Jesus said to him, Do quickly what you have to do.
Darby English Bible (DBY) And, after the morsel, then entered Satan into him. Jesus therefore says to him, What thou doest, do quickly.
World English Bible (WEB) After the piece of bread, then Satan entered into him. Then Jesus said to him, "What you do, do quickly."
Young's Literal Translation (YLT) And after the morsel, then the Adversary entered into that one, Jesus, therefore, saith to him, `What thou dost -- do quickly;'
And
καὶ
kai
kay
after
μετὰ
meta
may-TA
the
τὸ
ho
oh
sop
ψωμίον
psōmion
psoh-MEE-one
Then
τότε
tote
TOH-tay
entered
εἰσῆλθεν
eiserchomai
ees-ARE-hoh-may
into
εἰς
eis
ees
him.
ἐκεῖνον
ekeinos
ake-EE-nose
ὁ
ho
oh
Satan
Σατανᾶς
satanas
sa-ta-NAHS
said
λέγει
legō
LAY-goh
οὖν
oun
oon
unto him,
αὐτῷ
autos
af-TOSE
ὁ
ho
oh
Jesus
Ἰησοῦς
iēsous
ee-ay-SOOS
That
Ὃ
hos
ose
thou doest,
ποιεῖς
poieō
poo-A-oh
do
ποίησον
poieō
poo-A-oh
quickly.
τάχιον
tachion
TA-hee-one
Read Full Chapter :
John 13
Cross Reference
लूका 22:3
येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।
यूहन्ना 13:2
येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो।
हितोपदेश 1:16
किनभने तिनीहरू पाप कर्म गर्न सधैं अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।
उपदेशक 9:3
यस जीवनमा जति पनि घटना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू सधें खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजाँन्छ।
यर्मिया 2:24
तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।
दानियल 2:15
दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?”उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे।
1 राजा 18:27
दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ!हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्!अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!“
मर्कूस 6:25
तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”
लूका 8:32
त्यस पहाडमा एउटा ठूलो बथान सुंगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुंगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।
प्रेरित 5:3
पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?
याकूब 1:13
यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन।
मत्ती 12:45
त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढता दुष्ट आत्मा अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।’
भजनसंग्रह 109:6
मेरो शत्रुलाई उसको कुकार्यका लागि दण्ड दिनुहोस्। उनी गल्ती हुन भनी प्रमाण गर्ने मानिस खोज्नु होस्।