Bible

Genesis 6 - BBE (Nepali)

1 And after a time, when men were increasing on the earth, and had daughters,पृथ्वीमा जब मानिसहरुको संख्या बढदै गयो, तिनीहरुले कन्याहरुलाई जन्म दिए।

2 The sons of God saw that the daughters of men were fair; and they took wives for themselves from those who were pleasing to them.परमेश्वरका छोराहरुले ती मानव कन्याहरुलाई मन पराए। यसकारण परमेश्वरका छोराहरुले आफूले रोजेका केही कन्याहरुलाई विवाह गरे।

3 And the Lord said, My spirit will not be in man for ever, for he is only flesh; so the days of his life will be a hundred and twenty years.तब परमेश्वरले भन्नुभयो,“तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”

4 There were men of great strength and size on the earth in those days; and after that, when the sons of God had connection with the daughters of men, they gave birth to children: these were the great men of old days, the men of great name.यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।

5 And the Lord saw that the sin of man was great on the earth, and that all the thoughts of his heart were evil.परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।

6 And the Lord had sorrow because he had made man on the earth, and grief was in his heart.अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।

7 And the Lord said, I will take away man, whom I have made, from the face of the earth, even man and beast and that which goes on the earth and every bird of the air; for I have sorrow for having made them.तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरुलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरु अनि आकाशमा उड्ने चराहरु जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

8 But Noah had grace in the eyes of God.तर न्‌हले परमप्रभुलाई खुशी तुल्याए।

9 These are the generations of Noah. Noah was an upright man and without sin in his generation: he went in the ways of God.यो नूहको पारिवारीक इतिहास हो। न्‌ह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। न्‌हले सँधैं परमेश्वरको अनुसरण गर्द थिए।

10 And Noah had three sons, Shem, Ham, and Japheth.नूहका तीन छोराहरु शेम, हाम र येपेत नाउँ भएका थिए।

11 And the earth was evil in God's eyes and full of violent ways.परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरुले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।

12 And God, looking on the earth, saw that it was evil: for the way of all flesh had become evil on the earth.परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरुले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

13 And God said to Noah, The end of all flesh has come; the earth is full of their violent doings, and now I will put an end to them with the earth.तब परमेश्वरले न्‌हलाई भन्नुभयो, “मानिसहरुको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरुलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरु सबैलाई म झट्टै नष्ट पार्नेछु।

14 Make for yourself an ark of gopher wood with rooms in it, and make it safe from the water inside and out.तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरु बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

15 And this is the way you are to make it: it is to be three hundred cubits long, fifty cubits wide, and thirty cubits high.“त्यो जहाज 300 हात लामो, 50 हात चौडा र 30 हात अल्गो बनाउनु र

16 You are to put a window in the ark, a cubit from the roof, and a door in the side of it, and you are to make it with a lower and second and third floors.त्यसमा छाना लगाउनु। जब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिले, दोस्रो र तेस्रो तला बनाउनु।

17 For truly, I will send a great flow of waters over the earth, for the destruction from under the heaven of all flesh in which is the breath of life; everything on the earth will come to an end.“मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।

18 But with you I will make an agreement; and you will come into the ark, you and your sons and your wife and your sons' wives with you.तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरु, पत्नी, अनि बुहारीहरु लानु।

19 And you will take with you into the ark two of every sort of living thing, and keep them safe with you; they will be male and female.अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरु सबै भाले-पोथीको जोडी होस् र तिनीहरु पनि तिमीहरुसितै बाँचिरहुन्।

20 Two of every sort of bird and cattle and of every sort of living thing which goes on the earth will you take with you to keep them from destruction.जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरु त्यहाँ तिमीहरुसित रहनेछन्।

21 And make a store of every sort of food for yourself and them.अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरुका निम्ति भोजन हुनेछ।”

22 And all these things Noah did; as God said, so he did.परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

Nepali Bible