2 Chronicles 36:21 Image in Nepali
यस प्रकारले यिर्मायाह अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यिर्मायाह द्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी वर्षसम्म शून्य उज्जाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”
यसप्रकारलेयिर्मायाहअगमवक्ताकोमाध्यमबाटपरमप्रभुलेइस्राएलकामानिसहरूप्रतिभन्नुभएकाकुराहरूसाँच्चैघट्नगयो।परमप्रभुलेयिर्मायाहद्वाराभन्नुभएकोथियोः“योस्थानसत्तरीवर्षसम्मशून्यउज्जाडभूमिरहनेछ।योशबातविश्रामकोक्षतिपूर्तिकोरूपमाहुनेछजोमानिसहरूलेगरेनन्।”
2 Chronicles 36:21 Picture in Nepali