Bible

Judges 9:49 Image in Nepali

यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुसरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो।अबीमेलेकको मृत्यु

यसर्थतीसबैमानिसहरूलेहाँगाहरूकाटेअनिअबीमेलेककोअनुसरणगरे।तिनीहरूलेतीहाँगाहरूएलबरीतदेवताकोमन्दिरकोसुरक्षितकोठाकोभित्तामाथुपारे।तबतिनीहरूलेतीहाँगामाआगोलगाएअनिकोठामाभएकामानिसहरूलाईजलाईदिए।यसरीशकेमकोकिल्लानजिकबस्नेप्रायः1,000पुरूषअनिस्त्रीहरूकोमृत्युभयो।अबीमेलेककोमृत्यु
Click consecutive words to select a phrase. Click again to deselect.

Judges 9:49 Picture in Nepali