Joshua 9:4 Image in Nepali
यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।
यसर्थतीमानिसहरूलेइस्राएलकामानिसहरूलाईमूर्खतुल्याउनेप्रयत्नगरे।तिनीहरूकोयोजनायोथियो,तिनीहरूलेदाखरसहाल्नेछालाकापुरानामशकहरूजम्मागरेजोचर्केकाअनिफुटेकाथिए।तिनीहरूलेतीदाखरसहाल्नेछालाकापुरानामशकहरूआफ्नापशुहरूमालधाए।अनिआफ्नापशुहरूमाथिपुरानाथाङ्गनाहरूलगाए।जसद्वारायस्तोदेखियोस्कितिनीहरूअत्यन्तटाढाबाटयात्रागरेरआएकाहुन्।
Joshua 9:4 Picture in Nepali