Joshua 19 - BBE (Nepali)
1 And the second heritage came out for the tribe of Simeon by their families; and their heritage was in the middle of the heritage of the children of Judah.तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।
2 And they had for their heritage Beer-sheba and Shema and Moladahतिनीहरूले जो प्राप्त गरे ती यीहुनूः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा,
3 And Hazar-shual and Balah and Ezemहजर्शूआल, बाला, एसेम,
4 And Eltolad and Bethul and Hormahएल्तोलाद, बतूल, होर्मा,
5 And Ziklag and Beth-marcaboth and Hazar-susahसिकलग, बेत्मर्काबोत, हसर्सूसा,
6 And Beth-lebaoth and Sharuhen; thirteen towns with their unwalled places;बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह्र शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।
7 Ain, Rimmon, and Ether and Ashan; four towns with their unwalled places;तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
8 And all the unwalled places round about these towns as far as Baalath-beer-ramah to the south. This is the heritage of the tribe of Simeon by their families.तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे।
9 The heritage of Simeon was taken out of Judah's stretch of land, for Judah's part was more than they had need of, so the heritage of the children of Simeon was inside their heritage.शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।
10 And the third heritage came out for Zebulun by their families; the limit of their heritage was as far as Sarid;तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।
11 And their limit goes up to the west to Maralah, stretching to Dabbesheth, and to the stream in front of Jokneam;त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेटून पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।
12 Then turning east from Sarid to the limit of Chisloth-tabor, it goes out to Daberath, and up to Japhia;त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो।
13 And from there it goes on east to Gath-hepher, to Eth-kazin; ending at Rimmon which goes as far as Neah;त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो।
14 And the line goes round it on the north to Hannathon, ending at the valley of Iphtah-el;नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएरको थियो।
15 And Kattath and Nahalal and Shimron and Idalah and Beth-lehem; twelve towns with their unwalled places.यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
16 This is the heritage of the children of Zebulun by their families, these towns with their unwalled places.यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलूनलाई दिए। जबूलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।
17 For Issachar the fourth heritage came out, for the children of Issachar by their families;भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे।
18 And their limit was to Jezreel and Chesulloth and Shunemत्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,
19 And Hapharaim and Shion and Anaharathहपरैम, शीओन, अनाहारत,
20 And Rabbith and Kishion and Ebezरब्बीत, किश्योन, एबेस,
21 And Remeth and En-gannim and En-haddah and Beth-pazzez;रेमेत, एन्गन्नीम, एन्हद्दा अनि बेतपसेस।
22 And their limit goes as far as Tabor and Shahazimah and Beth-shemesh, ending at Jordan; sixteen towns with their unwalled places.तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।
23 This is the heritage of the tribe of the children of Issachar by their families, these towns with their unwalled places.यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।
24 And the fifth heritage came out for the tribe of Asher by their families.भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए।
25 And their limit was Helkath and Hali and Beten and Achshaphत्यस कुल समूहलाई दिएको भूमि यो होः हेलकत, हली, बेतेन, अक्क्षाप,
26 And Alammelech and Amad and Mishal, stretching to Carmel on the west and Shihor-libnath;अल्लम्मेलेक, अमाद अनि मिशाल।यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो।
27 Turning to the east to Beth-dagon and stretching to Zebulun and the valley of Iphtah-el as far as Beth-emek and Neiel to the north; on the left it goes as far as Cabulत्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो।
28 And Ebron and Rehob and Hammon and Kanah, to great Zidon;त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।
29 And the limit goes round to Ramah and the walled town of Tyre and Hosah, ending at the sea by Heleb and Achzib;त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,
30 And Ummah and Aphek and Rehob; twenty-two towns with their unwalled places.उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
31 This is the heritage of the tribe of the children of Asher by their families, these towns with their unwalled places.ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।
32 For the children of Naphtali the sixth heritage came out, for the children of Naphtali by their families;भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।
33 And their limit was from Heleph, from the oak-tree in Zaanannim, and Adami-hannekeb and Jabneel, as far as Lakkum, ending at Jordan;तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो।
34 And turning west to Aznoth-tabor, the limit goes out from there to Hukkok, stretching to Zebulun on the south, and Asher on the west, and Judah at Jordan on the east.तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो
35 And the walled towns are Ziddim, Zer, and Hammath, Rakkath, and Chinnerethयी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
36 And Adamah and Ramah and Hazorअदामा, रामा, हासोर,
37 And Kedesh and Edrei and En-Hazorकेदेश, एद्रेई, एन्हसोर,
38 And Iron and Migdal-el, Horem and Beth-anath and Beth-shemesh; nineteen towns with their unwalled places.यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
39 This is the heritage of the tribe of the children of Naphtali by their families, these towns with their unwalled places.यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।
40 For the tribe of Dan by their families the seventh heritage came out;त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो।
41 And the limit of their heritage was Zorah and Eshtaol and Ir-shemeshयो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,
42 And Shaalabbin and Aijalon and Ithlahशाललबीन, अय्यालोन, इत्ला,
43 And Elon and Timnah and Ekronएलोन, तिम्ना, एक्रोन,
44 And Eltekeh and Gibbethon and Baalathएल्तके, गिब्बतनो, बालात,
45 And Jehud and Bene-berak and Gath-rimmon;यहूद, बनेबरक, गत्रिमोन,
46 And on the west was ... opposite Joppa.मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।
47 (But the limit of the children of Dan was not wide enough for them; so the children of Dan went up and made war on Leshem and took it, putting it to the sword without mercy, and they took it for their heritage and made a place for themselves there, giving it the name of Leshem-dan, after the name of their father, Dan.)तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
48 This is the heritage of the tribe of the children of Dan by their families, these towns with their unwalled places.यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।
49 So the distribution of the land and its limits was complete; and the children of Israel gave Joshua, the son of Nun, a heritage among them;यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो।
50 By the orders of the Lord they gave him the town for which he made request, Timnath-serah in the hill-country of Ephraim: there, after building the town, he made his living-place.तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।
51 These are the heritages which Eleazar the priest and Joshua, the son of Nun, and the heads of families of the tribes of the children of Israel gave out at Shiloh, by the decision of the Lord, at the door of the Tent of meeting. So the distribution of the land was complete.यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।
Nepali Bible