Joshua 19

fullscreen40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो।

fullscreen41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,

fullscreen42 शाललबीन, अय्यालोन, इत्ला,

fullscreen43 एलोन, तिम्ना, एक्रोन,

fullscreen44 एल्तके, गिब्बतनो, बालात,

fullscreen45 यहूद, बनेबरक, गत्रिमोन,

fullscreen46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।

fullscreen47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।

fullscreen48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।

40 And the seventh lot came out for the tribe of the children of Dan according to their families.

41 And the coast of their inheritance was Zorah, and Eshtaol, and Ir-shemesh,

42 And Shaalabbin, and Ajalon, and Jethlah,

43 And Elon, and Thimnathah, and Ekron,

44 And Eltekeh, and Gibbethon, and Baalath,

45 And Jehud, and Bene-berak, and Gath-rimmon,

46 And Me-jarkon, and Rakkon, with the border before Japho.

47 And the coast of the children of Dan went out too little for them: therefore the children of Dan went up to fight against Leshem, and took it, and smote it with the edge of the sword, and possessed it, and dwelt therein, and called Leshem, Dan, after the name of Dan their father.

48 This is the inheritance of the tribe of the children of Dan according to their families, these cities with their villages.

Joshua 19 in Tamil and English

40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो।
And the seventh lot came out for the tribe of the children of Dan according to their families.

41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,
And the coast of their inheritance was Zorah, and Eshtaol, and Ir-shemesh,

42 शाललबीन, अय्यालोन, इत्ला,
And Shaalabbin, and Ajalon, and Jethlah,

43 एलोन, तिम्ना, एक्रोन,
And Elon, and Thimnathah, and Ekron,

44 एल्तके, गिब्बतनो, बालात,
And Eltekeh, and Gibbethon, and Baalath,

45 यहूद, बनेबरक, गत्रिमोन,
And Jehud, and Bene-berak, and Gath-rimmon,

46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।
And Me-jarkon, and Rakkon, with the border before Japho.

47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।
And the coast of the children of Dan went out too little for them: therefore the children of Dan went up to fight against Leshem, and took it, and smote it with the edge of the sword, and possessed it, and dwelt therein, and called Leshem, Dan, after the name of Dan their father.

48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।
This is the inheritance of the tribe of the children of Dan according to their families, these cities with their villages.