Job 38 - BBE (Nepali)
1 And the Lord made answer to Job out of the storm-wind, and said,तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
2 Who is this who makes the purpose of God dark by words without knowledge?“त्यो अज्ञानी मानिस को हो जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ?”
3 Get your strength together like a man of war; I will put questions to you, and you will give me the answers.अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
4 Where were you when I put the earth on its base? Say, if you have knowledge.“तिमी कहाँथियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
5 By whom were its measures fixed? Say, if you have wisdom; or by whom was the line stretched out over it?यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो? कसले संसारलाई नापजोख गर्यो?
6 On what were its pillars based, or who put down its angle-stone,पृथ्वीको आधारशिला के हो? कसले यसमा प्रथम ढुङ्गा राख्यो?
7 When the morning stars made songs together, and all the sons of the gods gave cries of joy?जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए अनि दूतहरू आनन्दले कराए।
8 Or where were you when the sea came to birth, pushing out from its secret place;अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
9 When I made the cloud its robe, and put thick clouds as bands round it,त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।
10 Ordering a fixed limit for it, with locks and doors;मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें।
11 And said, So far you may come, and no farther; and here the pride of your waves will be stopped?मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’
12 Have you, from your earliest days, given orders to the morning, or made the dawn conscious of its place;अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?
13 So that it might take a grip of the skirts of the earth, shaking all the evil-doers out of it?अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।
14 It is changed like wet earth under a stamp, and is coloured like a robe;बिहानको उज्यालोले पहाडहरू र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ जब दिनको उज्यालो पृथ्वीमा आउँछ, ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन। नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै पृथ्वीले आकार धारण गर्छ।
15 And from the evil-doers their light is kept back, and the arm of pride is broken.दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।
16 Have you come into the springs of the sea, walking in the secret places of the deep?अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?
17 Have the doors of death been open to you, or have the door-keepers of the dark ever seen you?अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ? तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?
18 Have you taken note of the wide limits of the earth? Say, if you have knowledge of it all.अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
19 Which is the way to the resting-place of the light, and where is the store-house of the dark;अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ? अन्धकार कहाँबाट आउँदछ?
20 So that you might take it to its limit, guiding it to its house?अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
21 No doubt you have knowledge of it, for then you had come to birth, and the number of your days is great.निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ। जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यही थियौ?
22 Have you come into the secret place of snow, or have you seen the store-houses of the ice-drops,“अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ जहाँ मैले हिऊँ र असिना राख्छु?
23 Which I have kept for the time of trouble, for the day of war and fighting?मैले हिऊँ र असिना संकट र लडाइँ - युद्धको समयको लागि बचाएर राखेको छु।
24 Which is the way to the place where the wind is measured out, and the east wind sent out over the earth?तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?
25 By whom has the way been cut for the flowing of the rain, and the flaming of the thunder;अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?
26 Causing rain to come on a land where no man is living, on the waste land which has no people;कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
27 To give water to the land where there is waste and destruction, and to make the dry land green with young grass?त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ।
28 Has the rain a father? or who gave birth to the drops of night mist?के बर्षाको पिता छ जसले शीतका थोपाहरू उब्जाउँदछ?
29 Out of whose body came the ice? and who gave birth to the cold mist of heaven?के हिंऊको आमा छ? जसले असिनालाई जन्म दिन्छ?
30 The waters are joined together, hard as a stone, and the face of the deep is covered.पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ अनि महासागरको सतह जम्छ।
31 Are the bands of the Pleiades fixed by you, or are the cords of Orion made loose?अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?
32 Do you make Mazzaroth come out in its right time, or are the Bear and its children guided by you?के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाईखेलाउन सक्छौ?
33 Have you knowledge of the laws of the heavens? did you give them rule over the earth?के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?
34 Is your voice sent up to the cloud, so that you may be covered by the weight of waters?अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?
35 Do you send out the thunder-flames, so that they may go, and say to you, Here we are?के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ, “हामी यहाँ छौ। महाशय! तपाईं के चाहनु हुन्छ? के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?
36 Who has put wisdom in the high clouds, or given knowledge to the lights of the north?अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?
37 By whose wisdom are the clouds numbered, or the water-skins of the heavens turned to the earth,त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
38 When the earth becomes hard as metal, and is joined together in masses?यसैले धूलो हिलो बनिन्छ र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।
Nepali Bible