Isaiah 66:20 Image in Nepali
यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।”
यसर्थजीवितमानिसहरूलेतीजातिहरूलाईमेरोविषयमाबताउनेछन्।तिनीहरूलाईमेरोपवित्रपर्वत,यरूशलेममाल्याउनेछन्।तिनीहरूकादाज्यू-भाइरदिदी-बहिनी,घोडाहरूमागधाहरूमारऊँटहरूमारसाथैरथहरूअनिमालगाडीहरूमाचढेरआउँनेछन्।तिम्रादाज्यू-भाइअनिदिदी-बहिनीहरूत्यस्ताउपहारजस्ताहुनेछनजस्तोइस्राएलकामानिसहरूलेपरमप्रभुकोमन्दिरमासफाथालहरूमाल्याउँदछ।”
Isaiah 66:20 Picture in Nepali