Isaiah 65:16 Image in Nepali

अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशिर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ उहाँको नाउँमा आशिर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।

अहिलेजोतिमीहरूलेपृथ्वीकोनाउँमाआशिर्वाददिइरहेकाछन्।तिनीहरूलेभविष्यमापनिपरमेश्वरजसमाथिभरोसागर्नसकिन्छउहाँकोनाउँमाआशिर्वाददिनेछन्।मानिसहरूजसलेपृथ्वीमाकसमखानेगर्छन्,तिनीहरूलेसत्यकापरमेश्वरद्वारात्यसोगर्छन्।किन?किनभनेविगतकापीडाहरूबिर्सिसकेकोहुनेछ।मेरामानिसहरूलेफेरितीपीडाहरूकहिल्यैसम्झिनेछैनन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 65:16 Picture in Nepali