Isaiah 60:16 Image in Nepali
जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।
जातिजातिलेतिमीहरूलेचाहेकासबैकुराहरूदिनेछन्।योआफ्नाआमाकोदूधपिउनेबालकजस्तोहुनेछ।तरतिमीलेराजाहरूबाटधनहरूपाउनेछौ।तबतिमीले‘मपरमप्रभुहुँ’भनेरचिन्नेछौ,जसलेतिमीलाईबचाउँछ।तिमीलेजान्नेछौकियाकूबकोशक्तिशालीपरमेश्वरलेतिमीलाईउद्धारगर्नुहुन्छ।
Isaiah 60:16 Picture in Nepali