Bible

Isaiah 58:10 Image in Nepali

तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

तिमीहरूलेभोकोमानिसहरूसँगदुखअनुभवगर्नुपर्छतिनीहरूलाईभोजनदिनुपर्छ।कष्टमापरेकामानिसहरूलाईतिमीहरूलेसहयोगदिनुपर्छ।तिनीहरूकोखाँचोसमाधानपारिदिनुपर्छ।तबतिमीहरूकाज्योतिअँध्यारोमाचम्कनेछ।अनितिमीहरूलेदुखपाउनेछैनौ।तिमीहरूमध्यदिनकोउज्यालोसूर्योदयजस्तोहुनेछौ।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 58:10 Picture in Nepali