Isaiah 5:24 Image in Nepali
तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।
तिनीहरूमाथिनराम्राघट्नाहरूघट्नेवालाछ।तिनीहरूकाभावीसन्तानहरूपरालरपातहरूआगोलेजलेजस्तोपूर्णरूपलेध्वंसहुनेछन्।तिनीहरूकाभावीसन्तानहरूजरैसितमर्नेछन्रधुलोहुनेछन्।तिनीहरूकाभावीसन्तानहरूआगोलेफूलजलाएरध्वस्तगरेजस्तोनष्टहुनेछन्औखरानीहावामाउडेरजानेछ।तीमानिसहरूलेसेनाहरूकापरमप्रभुकोव्यवस्थालाईपालनगर्नअस्वीकारगर्नेछन्।तीमानिसहरूलेइस्राएलकापरमपवित्रकोसुसमचारलाईनिन्दागरे।
Isaiah 5:24 Picture in Nepali