Bible

Isaiah 49:21 Image in Nepali

तब तिमीहरू स्वयंले भन्नेछौ, “कसले मलाई यी सारा नानीहरू दिए? यो राम्रो हो। म दुखी र एक्लै थिएँ। म पराजित भएको थिएँ र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ। यसकारण कसले मलाई यी नानीहरू दिए? हेर, म एक्लै छाडिएको थिएँ। यी सारा नानीहरू कहाँबाट आए?”

तबतिमीहरूस्वयंलेभन्नेछौ,“कसलेमलाईयीसारानानीहरूदिए?योराम्रोहो।दुखीएक्लैथिएँ।पराजितभएकोथिएँआफ्नामानिसहरूबाटटाढाभएकोथिएँ।यसकारणकसलेमलाईयीनानीहरूदिए?हेर,एक्लैछाडिएकोथिएँ।यीसारानानीहरूकहाँबाटआए?”
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 49:21 Picture in Nepali