Isaiah 36:16 Image in Nepali
हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।
हिजकियाहबाटतीशब्दहरूनसुन्।अश्शूरकामहाराजाकोकुरासुन्।अश्शूरकाराजालेभन्दछ,“हामीलेएउटासम्झौतागर्नुपर्छ।तिमीहरूशहरबाटमकहाँआउनुपर्छ।तबमात्रप्रत्येकमानिसलेआफ्नोघरजानलाईस्वतन्त्रहुनेछ।प्रत्येकमानिसलेआफ्नादाखकोबोटबाटस्वतन्त्ररूपलेदाखखानपाउनेछ।अनिप्रत्येकमानिसलेस्वतन्त्ररूपमाआफ्नोनेभाराकोबोटबाटफलखानपाउनेछ।प्रत्येकमानिसहरूलेआफ्नाइनारबाटस्वतन्त्ररूपमापानीपिउनपाउनेछ।
Isaiah 36:16 Picture in Nepali