Bible

Isaiah 31:1 Image in Nepali

मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।

मिश्रतिरसहायतामाग्नगइरहेकोमानिसहरूलाईहेर।मानिसहरूलेघोडाहरूमागिरहेकाछन्।घोडाहरूलेतिनीहरूलाईबचाउनेछभनेरसोच्दछन्।मिश्रबाटआएकारथहरूघोडचढीसैन्यहरूलेतिनीहरूलाईरक्षागर्नेछभनेरआशागरिरहेछन्।मानिसहरूलेसोच्दछनकिविशालसैनिकहुँदाउनीहरूसुरक्षितहुनेछन्।मानिसहरूलेइस्राएलकापरमपवित्रलाईभरोसागर्दैनन्।मानिसहरूपरमप्रभुसँगसहायतामाग्दैनन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 31:1 Picture in Nepali