Bible

Isaiah 30:6 Image in Nepali

नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।

नेगवक्षेत्रकापशुहरूकोनिम्तिएउटाशोकसन्देशनेगवएउटाभयानकठाउँहो।योठाउँसिंहहरू,विषालुसर्पहरूउडनेसर्पहरूलेभरिएकोछ।तरकेहीमानिसहरूनेगवभएरयात्रागर्छन्,तिनीहरूत्यसठाउँमागइरहेकाछन्जुनठाउँलेतिनीहरूलाईसघाउनसक्तैन्।तिनीहरूलेआफ्नोधन-सम्पत्तिगधाहरूकोपिठ्यँूमाथिचढाएकाछन्।तिनीहरूलेआफ्नाबहुमूल्यखजानाहरूऊँटहरूकोपिठ्यूँमाथिचढाएकाछन्।यसकोतात्पर्यहोअरूराष्ट्रहरूमाथिभरपर्नेमानिसहरूलाईयसलेसहयोगगर्दैन्।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 30:6 Picture in Nepali