Isaiah 28:1 Image in Nepali
सामरियालाई हेर! एप्रैमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्। त्यो शहर वरिपरि भञ्ज्याङ भएको पहाडमा अवस्थित छ। सामरियाका मानिसहरूले त्यो शहरलाई। फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्। तर तिनीहरू दाखरस पिएर मस्त छन्। अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।
सामरियालाईहेर!एप्रैमकामतवालाहरूलेत्यसशहरकोघमण्डगर्छन्।त्योशहरवरिपरिभञ्ज्याङभएकोपहाडमाअवस्थितछ।सामरियाकामानिसहरूलेत्योशहरलाई।फूलहरूकोमुकुटजस्तैसुन्दरसम्झन्छन्।तरतिनीहरूदाखरसपिएरमस्तछन्।अनियो“सुन्दरमुकुट”ओइलाउदैगएकोविरूवाभइरहेछ।
Isaiah 28:1 Picture in Nepali