Bible

Isaiah 25:5 Image in Nepali

शत्रुहरू चिच्याउँदछन अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरूभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले, तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ बाक्लो बादलहरूले ग्रीष्म ऋतुको तापईंलाई रोक्छ। त्यस्तै प्रकारले, तपाइँले भयानक शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।

शत्रुहरूचिच्याउँदछनअनिकोलाहलमच्चाउँछन्।शत्रुलेभयानकचुनौतीहरूदिन्छन्।तरपरमप्रभुतपाईंले,तिनीहरूलाईरोक्नुहुन्छ।गर्मीकोबेलामरूभूमिमाझारपातहरूओइलिंदैभूईंमाखस्दछ।त्यस्तैप्रकारले,तपाईंलेशत्रुलाईपराजितगराउँदैघुडाँटेक्नबाध्यगराउनुहुन्छबाक्लोबादलहरूलेग्रीष्मऋतुकोतापईंलाईरोक्छ।त्यस्तैप्रकारले,तपाइँलेभयानकशत्रुकोकोलाहलबन्दगरिदिनुहुन्छ।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 25:5 Picture in Nepali