Daniel 9:7 Image in Nepali
“हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!
“हेपरमप्रभु,तपाईंअसलहुनुहुन्छअनिसदचारितातपाईंकैहो!तरआजलाजहाम्रोहो।लाजयहूदारयरूशलेमकामानिसहरूबाटहो।लाजइस्राएलकासबैमानिसहरूकोहो।मानिसहरूजोनजिकमाछ।अनिमानिसहरूत्यसकोटाडामाछन्।परमप्रभुतपाईंलेतीमानिसहरूलाईधेरैजातिहरूकोबीचमाछरपष्टपार्नुभयो।अनितीदेशमाभएकाइस्राएलकामानिसहरूलज्जितहुनुपर्छ।तिनीहरूलेतपाईंकोविरूद्धमानराम्रोकामगरेकाहुनालेतिनीहरूलज्जितहुनुपर्छ,परमप्रभु!
Daniel 9:7 Picture in Nepali