Bible

Hebrews 11:8 Image in Nepali

परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो।

परमेश्वरलेअब्राहामलाईअर्कैठाउँकोयात्रागर्नअह्राउनुभयोजुनउहाँलेउनलाईदिनेवचनदिनुभएकोथियो।त्योअर्कोठाउँकुनहोकहाँछ,त्यसकोज्ञानअब्राहामलाईथिएन।तरपरमेश्वरकोआज्ञामानेरउनलेयात्राशुरूगरेकिनकिउनकोविश्वासथियो।
Click consecutive words to select a phrase. Click again to deselect.

Hebrews 11:8 Picture in Nepali