Haggai 1:5 in Nepali

Nepali Nepali Bible Haggai Haggai 1 Haggai 1:5

Haggai 1:5
यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड।

Haggai 1:4Haggai 1Haggai 1:6

Haggai 1:5 in Other Translations

King James Version (KJV)
Now therefore thus saith the LORD of hosts; Consider your ways.

American Standard Version (ASV)
Now therefore thus saith Jehovah of hosts: Consider your ways.

Bible in Basic English (BBE)
For this cause the Lord of armies has said, Give thought to your ways.

Darby English Bible (DBY)
And now thus saith Jehovah of hosts: Consider your ways.

World English Bible (WEB)
Now therefore this is what Yahweh of Hosts says: Consider your ways.

Young's Literal Translation (YLT)
And now, thus said Jehovah of Hosts, Set your heart to your ways.

Now
וְעַתָּ֕הwĕʿattâveh-ah-TA
therefore
thus
כֹּ֥הkoh
saith
אָמַ֖רʾāmarah-MAHR
the
Lord
יְהוָ֣הyĕhwâyeh-VA
hosts;
of
צְבָא֑וֹתṣĕbāʾôttseh-va-OTE
Consider
שִׂ֥ימוּśîmûSEE-moo

לְבַבְכֶ֖םlĕbabkemleh-vahv-HEM
your
ways.
עַלʿalal
דַּרְכֵיכֶֽם׃darkêkemdahr-hay-HEM

Cross Reference

Lamentations 3:40
जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।

Galatians 6:4
कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।

2 Corinthians 13:5
तिमी आफैलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न।

Haggai 1:7
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!

Daniel 10:12
त्यसपछि फेरि ऊ बोल्यो, ‘नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु।

Daniel 6:14
जब राजाले यो खबर सुने तिनी अत्यन्तै दुखी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुञ्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे।

Ezekiel 40:4
त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको उपयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किन? किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”

Ezekiel 18:28
त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”

Psalm 48:13
अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।

Exodus 9:21
तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।

Exodus 7:23
फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।

Luke 15:17
तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।

Haggai 2:15
तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?