Bible

Mark 12:12 Image in Nepali

ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।

तीयहूदीप्रमुखहरूलेयेशूलेभन्नुभएकोयोदृष्टान्तसुन्नपाए।तिनीहरूलेयोदृष्टान्ततिनीहरूकोआफ्नैबारेमाहोभन्नेबुझे।यसकारणकसरीहुन्छयेशूलाईपक्रनेउपायमातिनीहरूलागे।तरमानिसहरूदेखितिनीहरूलाईडरपनिथियो।अनितीयहूदीप्रमुखहरूयेशूलाईछोडेरअन्यत्रकतैगए।
Click consecutive words to select a phrase. Click again to deselect.

Mark 12:12 Picture in Nepali