Bible

Isaiah 23:13 Image in Nepali

यसैले सोरका मानिसहरू भन्दछन्, “बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!” तर कल्दीहरूको देशलाई हेर! बाबेल अब देश रहेन। अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे। सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए। अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो। तिनीहरूले बाबेललाई एउटा खण्डहरूमा परिणत गरे।

यसैलेसोरकामानिसहरूभन्दछन्,“बाबेलकामानिसहरूलेहामीलाईसाथदिनेछन्!”तरकल्दीहरूकोदेशलाईहेर!बाबेलअबदेशरहेन।अश्शूरहरूलेबाबेलमाथिआक्रमणगरेरयुद्धकामचानहरूनिमार्णगरे।सिपाहीहरूलेतीसुन्दरघरहरूबाटधेरैसम्पत्तिलगेरगए।अश्शूरलेबाबेललाईजङ्गलीजानवरहरूबस्नेठाउँबनायो।तिनीहरूलेबाबेललाईएउटाखण्डहरूमापरिणतगरे।
Click consecutive words to select a phrase. Click again to deselect.

Isaiah 23:13 Picture in Nepali