Bible

2 Chronicles 36:13 Image in Nepali

सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।

सिदकियाहराजानबूकदनेसरकोविरूद्धगए।अतीतकालमानबूकदनेसरलेसिदकियालाईनबूकदनेसरप्रतीविश्वासीरहनुभनीप्रतिज्ञागर्नवाध्यतुल्याएकाथिए।सिदकियाहलेपरमेश्वरकोनाउँलिएअनिनबूकदनेसरप्रतिविश्वासीरहनेप्रतिज्ञागरे।तरसिदकियाहढीटथिएअनितिनलेआफ्नोजीवनबद्लनेएवंफर्केरआउनेइस्राएलकापरमप्रभुपरमेश्वरकोआज्ञापालनगर्नेकुराअस्वीकारगरे।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Chronicles 36:13 Picture in Nepali