1 Chronicles 4:21 Image in Nepali
यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे।
यहूदाकाछोराशेलाथिए।शेलाकाछोराहरू-एर,लादा,योकीम,कोजेबाकामानिसहरू,योआशअनिसारापथिए।एरलेकाकापिताथिए।लादामारेशाअनिबेतअश्बेयाममलमलकालुगाबनाउनेपरिवारसमूहकापिताथिए।योआशअनिसारापलेमोआबीस्त्रीहरूविवाहगरे।
1 Chronicles 4:21 Picture in Nepali