Bible

Exodus 32:8 Image in Nepali

तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।”‘

तिनीहरूलेयतिचाडैनियमहरूलाईत्यागेजुनमैलेतिनीहरूलाईअनुसरणगर्नुभनीआज्ञादिएकोथिएँ।तिनीहरूलेसुनपगालेरएउटाबाछोबनाएकाछन्त्यहीबाछोलाईपूजागर्दैछन्बलिहरूचढाइरहेकाछन्।तीमानिसहरूलेभने,‘हेइस्राएली,यहाँतिमीहरूकादेवताहरूछन्जसलेतिमीहरूलाईमिश्रबाहिरल्याए।”‘
Click consecutive words to select a phrase. Click again to deselect.

Exodus 32:8 Picture in Nepali