Exodus 3:16 Image in Nepali
परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।
परमेश्वरलेमोशालाईफेरिभन्नुभयो,“जाऊअनिइस्राएलकाबूढाप्रधानहरूलाईएकत्रितगरअनितिनीहरूलाईभन,‘यहोवा,तिमीहरूकापिता-पुर्खाहरूकाअब्राहाम,इसहाकअनियाकूबकापरमेश्वरमेरोअघिमानिसजस्तैप्रकटहुनुभयोअनिमलाईभन्नुभयो,यहाँमिश्रमाभोगेकाकष्टहरूरशोकहरूउहाँलाईथाहछरतिमीहरूलाईउहाँकष्टबाटमुक्तगराउनुचाहनुहुन्छ।
Exodus 3:16 Picture in Nepali