Matthew 14:1
त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।
Matthew 14:1 in Other Translations
King James Version (KJV)
At that time Herod the tetrarch heard of the fame of Jesus,
American Standard Version (ASV)
At that season Herod the tetrarch heard the report concerning Jesus,
Bible in Basic English (BBE)
At that time news of Jesus came to Herod the king;
Darby English Bible (DBY)
At that time Herod the tetrarch heard of the fame of Jesus,
World English Bible (WEB)
At that time, Herod the tetrarch heard the report concerning Jesus,
Young's Literal Translation (YLT)
At that time did Herod the tetrarch hear the fame of Jesus,
| At | Ἐν | en | ane |
| that | ἐκείνῳ | ekeinō | ake-EE-noh |
| τῷ | tō | toh | |
| time | καιρῷ | kairō | kay-ROH |
| Herod | ἤκουσεν | ēkousen | A-koo-sane |
| the | Ἡρῴδης | hērōdēs | ay-ROH-thase |
| tetrarch | ὁ | ho | oh |
| heard | τετράρχης | tetrarchēs | tay-TRAHR-hase |
| of the | τὴν | tēn | tane |
| fame | ἀκοὴν | akoēn | ah-koh-ANE |
| of Jesus, | Ἰησοῦ | iēsou | ee-ay-SOO |
Cross Reference
Luke 3:1
सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
Acts 4:27
यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।
Luke 9:7
शासक हेरोदले यी सब घटनाहरू थाहा पाए । तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”
Mark 8:15
येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”
Luke 23:15
त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्।
Luke 23:7
पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।
Acts 12:1
त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।
Luke 13:31
त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”
Luke 3:19
हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
Mark 6:14
राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”