Daniel 2:35 Image in Nepali
त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढदै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।
त्योफलाम,माटो,काँसा,चाँदीरसुनसबैचक्नाचूरभए,अनिग्रीष्मऋतुमाखलाबाटभूसउडाएझैनाउँनिशानैनराखीहावालेउडाएरलग्यो।तरत्यसमूर्तिमालाग्नेत्योढुङ्गाबढदैगयोअनिएउटाठूलोपहाडबनिएरपृथ्वीलाईढाक्यो।
Daniel 2:35 Picture in Nepali