2 Chronicles 23:13 Image in Nepali
तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”
तिनलेहेरिन्अनिराजालाईदेखिन्।राजाखम्बाकोछेउकोअघिउभिरहेकोथियो।अधिकारीहरूअनिमानिसहरूजोतुरहीबजाउँथे,राजाकाछेउमाथिए।देशकामानिसहरूखुशीलेतुरहीबजाउँदैथिए।गायकहरूसङ्गीतकाबाजाहरूबजाउँदैथिए।गायकहरूलेप्रशंसागाउनमामानिसहरूलाईअगुवाइगरिरहेकाथिए।तबअतल्याहलेतिनकावस्त्रहरूच्यातिन्अनिभनिन्,“राजद्रोह!राजद्रोह!”
2 Chronicles 23:13 Picture in Nepali