Deuteronomy 9:5 Image in Nepali
तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।
तिमीहरूतिनीहरूकोभूमिमाबस्नप्रेवशगर्दैछौ,तरयसकोकारणयोहोइनतिमीहरूधार्मिकमानिसहरूहौरसहीतरिकालेजीवनयापनगर्छौ।तरतिनीहरूकोदुष्टयाँइलेगर्दापरमप्रभुतिमीहरूकापरमेश्वरलेतिनीहरूलाईनिकाल्नुहुँदैछरतिमीहरूत्यहाँप्रवेशगर्दैछौ।यसोगरेरपरमप्रभुलेतिमीहरूकापिता-पुर्खाअब्राहाम,इसहाकअनियाकूबसितगरेकोप्रतिज्ञापूरागर्नुहुँदैछ।
Deuteronomy 9:5 Picture in Nepali