Bible

Deuteronomy 15:9 Image in Nepali

“सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।

“सातौंवर्षजोऋणमाफगरिनेवर्षहोयसकोनिहुँमाकसैलाईसहायतागर्नअस्वीकारनगर।तिमीहरूकोमनमादुष्टविचारलाईपस्ननदेऊ।जुनमानिसलाईकेहीसहायताकोखाँचोउसकोविषयमादुष्टविचारनगर।यदितिमीहरूलेत्यसगरीबमानिसलाईसहायतागर्नअस्वीकारगरेउसलेपरमप्रभुलाईआरोपगर्नेछतिमीहरूलाईपरमप्रभुलेपापकोदोषीलाग्नेछयसकारणगरीबमानिसलाईसहायतादिनअस्वीकारनगर।
Click consecutive words to select a phrase. Click again to deselect.

Deuteronomy 15:9 Picture in Nepali