2 Timothy 4

fullscreen19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ।

fullscreen20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखे। ऊ अलिक बिसन्चो थियो।

fullscreen21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।युबलसले तिमीलाई नमस्कार पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना प्रणाम पठाउँदैछन्।

fullscreen22 परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्। 

19 Salute Prisca and Aquila, and the household of Onesiphorus.

20 Erastus abode at Corinth: but Trophimus have I left at Miletum sick.

21 Do thy diligence to come before winter. Eubulus greeteth thee, and Pudens, and Linus, and Claudia, and all the brethren.

22 The Lord Jesus Christ be with thy spirit. Grace be with you. Amen.

2 Timothy 4 in Tamil and English

19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ।
Salute Prisca and Aquila, and the household of Onesiphorus.

20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखे। ऊ अलिक बिसन्चो थियो।
Erastus abode at Corinth: but Trophimus have I left at Miletum sick.

21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।युबलसले तिमीलाई नमस्कार पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना प्रणाम पठाउँदैछन्।
Do thy diligence to come before winter. Eubulus greeteth thee, and Pudens, and Linus, and Claudia, and all the brethren.

22 परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्। 
The Lord Jesus Christ be with thy spirit. Grace be with you. Amen.