Bible

2 Samuel 20:3 Image in Nepali

दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना “उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिञ्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्‌न। तिनीहरूले विधुवाको जस्तै जीवन बिताए।

दाऊदउनकोमहलयरूशलेमफर्किएरआए।दाऊदलेआफ्ना10जना“उप-पत्नीहरूलाईमहलकोहेरचारगर्नकानिम्तिछोडेकाथिए।तबदाऊदलेतीउप-पत्नीहरूलाईविशेषमहलमाराखेकाथिए।योघरकोसुरक्षागरिरहनद्वारपालेहरूत्यहाँथिए।तीस्त्रीहरूनमरिञ्जेलसम्मत्यहींबसे।दाऊदलेतिनीहरूकानिम्तिभोजनकोबन्दोबस्तगरिदिएकाथिए,तरशारीरिकसम्बन्धभनेगरेन्‌न।तिनीहरूलेविधुवाकोजस्तैजीवनबिताए।
Click consecutive words to select a phrase. Click again to deselect.

2 Samuel 20:3 Picture in Nepali