2 Chronicles 36:10 Image in Nepali
बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
बसन्तकालमाराजानबूकदनेसरलेयहोयाकीनलाईल्याउनुभनीकेहीसेवकहरूपठाए।तिनीहरूलेयहोयाकीनलाईअनिपरमप्रभुकोमन्दिरबाटकेहीमूल्यवानसम्पत्तिहरूबाबेलमाल्याए।नबूकदनेसरलेसिदकियाहलाईयहूदाअनियरूशलेमकानयाँराजाहुनचुने।सिदकियाहयहोयाकीनकाएकआफन्तथिए।
2 Chronicles 36:10 Picture in Nepali