2 Chronicles 32:17 Image in Nepali
अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”
अश्शूरकाराजालेपत्रहरूपनिलेखेजसमापरमप्रभुइस्राएलकापरमेश्वरकोअपमानगरिएकोथियो।यीशब्दहरूअश्शूरकाराजाद्वारापत्रहरूमाभनेकोथिएः“अन्यराष्ट्रहरूकादेवताहरूलेतिनीहरूकामानिसहरूलाईध्वंशगर्नबाटमलाईरोक्नसकेनन्।यस्तैप्रकारलेहिजकियाहकापरमेश्वरलेउहाँकामानिसहरूलाईध्वंशगर्नबाटमलाईरोक्नसमर्थहुनेछैनन्।”
2 Chronicles 32:17 Picture in Nepali